बिहिबार, भदौ २०, २०८१
  • होमपेज
  • अब सेयर कारोबार सातामा ६ दिन हुने
स्टक

अब सेयर कारोबार सातामा ६ दिन हुने

काठमाडौं । असार १ गतेदेखि सातामा ६ दिन सेयर कारोबार हुने भएको छ । यसअघि सरकारले सातामा दुई दिन (शनिबार र आइबार) सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर कारोबार सोमबारदेखि शुक्रबारसम्म भइरहेको थियो ।

आइतबार विदा दिने निर्णयबाट सरकार पछि हटेपछि अब आइतबारदेखि शुक्रबारसम्म सातामा ६ दिन नै सेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार