बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • आगामी आर्थिक वर्षदेखि कुन तहका कर्मचारीको तलब कति ?
अर्थ

आगामी आर्थिक वर्षदेखि कुन तहका कर्मचारीको तलब कति ?

काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमार्फत सरकारी कर्मचारीको तलबम १५ प्रतिशतले वृद्धि घोषणा गरेको छ ।

सरकारको यो निर्णयबाट सरकारी कर्मचारीको तलब ३ हजारदेखि १० हजार रुपैयाँसम बढेको छ । अब कर्मचारीले आउँदो साउन १ देखि बढेको तलब पाउनेछन् ।

तलबबाहेक मुख्य सचिवदेखि कार्यालय सचिवसम्मका कर्मचारीले महंगी भत्ता बापत एकमुष्ट २ हजार रुपयाँ मासिक भत्ता पाउँछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार