बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • रेलमार्ग निर्माणका लागि ६ अर्ब ५३ करोड विनियोजन
अर्थ

रेलमार्ग निर्माणका लागि ६ अर्ब ५३ करोड विनियोजन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूर्वपश्चिम रेलमार्ग बर्दिबास–निजगढ खण्डको निर्माण गर्न तीव्रता दिइने बताएका छन् । बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले वीरगन्ज काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रोरेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने बताए ।

यसका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरिएको छ । वीरगन्ज, भैरहवा, पोखरालगायतका सहरमा ट्राम यातायात सञ्चालनमा गर्न पनि सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्रीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार