शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • जेठ १७ गतेसम्म सीमानाका बन्द
Breaking News

जेठ १७ गतेसम्म सीमानाका बन्द

आजदेखि कञ्चनपुरका सीमानाका बन्द भएका छन्। जेठ १७ गते भारत, उत्तराखण्डको चम्पावत विधान सभा क्षेत्रनम्बर ५५ को उपनिर्वाचन हुने भएकाले सीमानाका बन्द भएको हो।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै भारतको चम्पावत जिल्लासँग जोडिएका सीमानाका बन्द हुने जनाएको थियो। गड्डाचौकी लगायतका नाका आज १४ गते बेलुकी ५ बजे देखि १७ गते ५ बजेसम्म बन्द रहने र सो अवधिमा अत्यावश्क सेवाका लागि भने अनुमति दिइने जनाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार