शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • तोकिएको समयभित्र उम्मेदवारी दर्ता गर्न देशभरका निर्वाचन अधिकृतहरुलाई निर्देशन
समाचार

तोकिएको समयभित्र उम्मेदवारी दर्ता गर्न देशभरका निर्वाचन अधिकृतहरुलाई निर्देशन

 

निर्वाचन आयोगले तोकिएको समयभित्र उम्मेदवारी दर्ता गर्न देशभरका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । आयोगले आइतबार बिहान १० बजेदेखि सोमबार अपरान्ह ५ बजेसम्म जतिबेला जुनसुकै व्यक्ति उम्मेदवारी दिन आएपनि दर्ता गर्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो ।

केही निर्वाचन अधिकृतहरुले दलगतको आधारमा उम्मेदवारी दर्ता गर्नुपर्ने भनी निर्णय गरेको हल्ला फैलिएको भन्दै आयोगले त्यसरी समय नतोक्न निर्देशन दिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार