शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राष्ट्रपति भण्डारीद्वारा आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा सेना परिचालन गर्न स्वीकृति
Breaking News

राष्ट्रपति भण्डारीद्वारा आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा सेना परिचालन गर्न स्वीकृति

 

राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा सेना परिचालन गर्न स्वीकृति दिएकीछन् । पालिका चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रपति भण्डारीले स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । गएको चैत १७ गतको राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस, २४ गतेको मन्त्रिपरिषद्को निर्णय र २४ गतेको प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले पालिका चुनावमा सेना परिचालन गर्न स्वीकृति दिएकी हुन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार