शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्रीबीच नयाँ दिल्लीको चाणक्यपुरीमा रहेको आईटीसीमा भेटवार्ता
Breaking News

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्रीबीच नयाँ दिल्लीको चाणक्यपुरीमा रहेको आईटीसीमा भेटवार्ता

 

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ । उनीहरूबीच केहीबेरअघि नयाँ दिल्लीको चाणक्यपुरीमा रहेको आईटीसीमा भेटवार्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् । प्रधानमन्त्री देउवाले भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन शृङ्गलासँग पनि भेटवार्ता गरेका छन् ।दविदेशमन्त्री जयशङ्करसँगको भेटपछि प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (बीजेपी) को केन्द्रीय कार्यालय पनि पुगेका हुन । त्यहाँ प्रधानमन्त्री देउवाले बीजेपी अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरे छ ।

भोलि शनिवार बिहान १० बजेर ४० मिनेटमा देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुईपक्षीय वार्ता हुनेजनाईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार