शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • नेपाली कांग्रेसका सभापति देउवाद्वारा स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिमा थप सदस्यहरु नियुक्त
Breaking News

नेपाली कांग्रेसका सभापति देउवाद्वारा स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिमा थप सदस्यहरु नियुक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिमा थप सदस्यहरु नियुक्त गरेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले यही चैत १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार थप सदस्यहरु नियुक्त गरेका हुन् ।

 

नियुक्त भएका सदस्यहरुको सूची

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार