शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  •  आइतबार अन्तिम मतदाता नामावली प्रकाशित गरीने
Breaking News

 आइतबार अन्तिम मतदाता नामावली प्रकाशित गरीने

 

निर्वाचन आयोगले आउँदो आइतबार अन्तिम मतदाता नामावली प्रकाशित गर्ने भएको छ । मतदाता नामावली अध्यावधीकको कार्य लगभग सकिएको जानकारी दिँदै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले आइतबार आयोगले औपचारिक निर्णय गरेर नामावली प्रकाशित गर्ने जानकारी दिए । यसअघि आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुन सक्ने अनुमान सार्वजनिक गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार