बिहिबार, भदौ २७, २०८१
  • होमपेज
  • शर्मा भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त
Breaking News

शर्मा भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त

 

डा.शङ्कर शर्मा गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार शर्मालाई भारतको राजदूतमा नियुक्त गरेकीहुन् ।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई नियुक्त गरेकीहुन् । मन्त्रिपरिषद्को गएको मङ्सिर १० गतेको बैठकले शर्मालाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरिएको थियो । यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार