बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण
Breaking News

महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण

बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण भएको छ । कोभिडको सामान्य लक्षण देखिएपछि गरिएको स्वास्थ्य परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।
९५ वर्षकी महारानी आउँदो हप्तासम्म निवासमै जनस्वास्थ्यका मापदण्ड पालना गरेर बस्ने र उनको निरन्तर स्वास्थ्यउपचार भइरहने खबरमा उल्लेख छ । उनले गएको हप्ता दरबारमा केही व्यक्तिलाई भेटेकी थिईन् । उनीहरूमध्ये एक जना पाहुनालाई कोभिड सङ्क्रमणको स्पष्ट लक्षण देखिएको जाईएको छ । उनले कोभिड–१९ विरुद्धको सबै खोप लगाइसकेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार