आइतवार, पुस ६, २०८२
  • होमपेज
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
Breaking News

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ ले बढाइएको निगमले जनाएको छ। नयाँ मूल्य अनुसार नेपाल आयल निगमलाई आगामी १५ दिनमा करीब दुइ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमको भनाइ छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार