शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुनचाँदीको भाउ आज पनि बढ्यो
अर्थ

सुनचाँदीको भाउ आज पनि बढ्यो

सुनचाँदीको भाउ आज पनि बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी तोलमा २० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९३ हजार चार सय रुपैयाँ तोकेको छ । यो हिजोको भन्दा तीन सय रुपैयाँले बढी हो । यस्तै, चाँदीको भाउ आज तोलामा १२ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भईरहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार