शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजार नाघ्यो, संक्रमित १८ लाख बढी
समाचार

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजार नाघ्यो, संक्रमित १८ लाख बढी

३० चैत, काठमाडौं ।   कोरोना नेपाल लाइभका  अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १८ लाख  ६ हजार नाघेको छ । यस्तै १ लाख ११ हजार ७ सय  सय १८  जनाको मृत्यु भएको छ ।

अमेरिकामा  भने मृत्यु हुनेको संख्या २१ हजार नाघी सकेको छ

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार