गभर्नर डा. विश्वनाथ पौडेल जुन २७ देखि २९, २०२५ सम्म स्विट्जरल्याण्डको बासेलमा आयोजित Bank for International Settlements (BIS) को ९५ औँ वार्षिक बैठकमा सहभागी हुनुभयो । सन् १९३० मा स्थापित [...]
ललितपुर – गोदावरी नगरपालिकाले आगामी र्थिक वर्ष २०८२(८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकामा गत मंगलवारको नगरसभामा पालिका प्रमुख गजेन्द्र महर्जन र उप मेयर मुना अधिकारीले सयुक्त [...]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दक्षिण अफ्रिकाको भारतका लागि उच्चायुक्त तथा नेपालका लागि राजदूत प्रो. अनिल सुकलालसँग मंगलबार भेटवार्ता गर्नुभएको छ । महासंघ सचिवालयमा भएको [...]
काठमाडौँ । नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको बुढानीलकण्ठ स्थित लेमन [...]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दीगो भविष्यका लागि वातावरणीय, सामाजिक र सुशासन (इएसजी) अपरिहार्य भएको बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार काठमाडौंमा [...]
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा [...]
फेसबुक प्रतिक्रियाहरु