बोधविक्रम अधिकारी एकादेशमा एक बडा प्रतापी राजा थिए । उनका शिशिर र वसन्त नाम गरेका दुई राजकुमार थिए । रानी पनि परम सुन्दरी थिइन् । राजा र रानीको परस्परमा बडो [...]
'रोज डे' मा 'रोजगार दे' को नारा भ्यालेन्टाइन सप्ताहमा, पहिलो दिन रोज डे रोज गार्डेन चाहिन्न सरकार रोजगार दे ! हे पागलप्रेमी, रोजभन्दा अघि खोज रोजगार बेरोजगार भए हर रोज [...]
हलचल बढ्दैछ पातालका पर्वतद्वय माझ गुडगुड उदरमा सक्रिय लाभा बहेझैँ आवाज जेठाराग्नीले उत्कर्षमा लग्यो उष्णता र बाफ, विस्फोटोन्मुख ज्वालामुखीको मुस्लो र राप, मुमुक्षु उष्णवायुको नाभिमा उन्माद रोकेर बसेको छु ! [...]
दैवी प्रकोप ! दैवलाई मात्र के आरोप ? प्रकृति छ महान केही भाग्यले भासियौँ यहाँ त केही कर्मले पर्यौं डुबान पहाड पहिरो, वर्षा भारी बने खेतबारी अब आहाल गहिरो बालुवा [...]
जयलक्ष्मी जोशी बर्जिने विमान कसले बनायाे ? पल्टिने वहन कसले बनायाे ? भत्केकाे भित्ताे, बिसाैनी रित्ताे गाउँबेँसी सुनसान कसले बनायाे ? बाटाे हेर्दैछिन् ती बुढी आम्मै छाेराकाे चिहान कसले बनायाे [...]
सुन ठूलो माछाहरूको खोजीमा हिँड्ने साना हाँसहरू घाँटी हेरेर मात्र हाड निल्नु है, नत्र अड्केलान् गाँसहरू । 'बेचैन' दिलको 'आराजू' यहाँ रातारात पुरा हुन्छ तब गुलाम बच्दा सत्ता पल्टिन्छ जब [...]
फेसबुक प्रतिक्रियाहरु