देशको ऋणभार बढेर अर्थतन्त्रको ४० प्रतिशत नाघेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म देशको कुल ऋण १४ खर्ब १९ अर्ब ५६ करोड रूपैयाँ पुगेको छ । योसँगै ऋणभार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४०.१६ प्रतिशत पुगेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो २०७६ चैत मसान्तमा यो अनुपात जीडीपीको साढे […]