कारागारको अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली सुर्खेत आएको छ । सोमबार आयोगका सदस्य सुदिप पाठक सहितको टोलीले कारागार कार्यालय सुर्खेतको अनुगमन गरेको हो । कोरोनाभाइरसको समयमा सबैभन्दा बढी असर कारागारमा भएका कैदिबन्दीहरुलाई परेको भन्दै टोलीले देशभरका २७ वटा कारागारको अनुगमन गरी सोमबार सुर्खेत आइपुगेको हो । जिल्ला प्रसाशन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारी, जिल्ला […]