भूमिराज खत्री धनगढी । शुक्रबार छोरा गौरव केसीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि बिहान ९ नबज्दै धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा पुयौं । सरकारी अस्पतालमा सेवा लिन झन्झटिलो हुन्छ भन्ने सुनेको हुँदा हामी ९ बजे नै लाइनमा बस्यौं । टोकन प्रणाली प्रभावकारी नभएको भन्दै लाइनमा बसेका सेवाग्राहीहरूले कानाखुसी गरिरहेका थिए । आउने जानेको पनि उस्तै घुँईचो […]