काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट पाँचौँ चरणका खेल हुने भएका छन् । तीन चरणको खेल तालिका सार्वजनिक हुँदा मनाङका तीन खेल पोखरामा हुँदैछन् । शुक्रबारबाट सहिद स्मारक ए डिभिजन लिगमा पाँचौं चरणका खेल हुँदा दिनको पहिलो खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दैछ । अन्डरडगको रुपमा हेरिएको सातदोबाटो क्लब […]