कर्णाली प्रदेश सरकारले संविधानको मुल मर्म र भावनाअनुसार मन्त्रिमण्डल नबनाइएको भन्दै अदालतमा मुद्दा परेको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइ उच्च अदालत सुर्खेतमा मंगलबार रिट दायर भएको हो। अधिवक्ता शेरबहादुर खत्री र इन्सेक प्रतिनिधि टीका विष्टले संयुक्तरूपमा दायर गरेको उत्प्रेषण, प्रतिषेध, परमादेशको आदेशसमेत माग गरिएको छ। सरकारविरुद्ध परेको रिटमा नेपालको संविधानको […]