रेखा कलौनी, मैले कलेज जाँदा पहिलो पटक त्यो ठाउँमा नयाँ मुहार देखेकी थिएँ। झट्ट हेर्दा लगभग २७, २८ वर्षकी झैँ। कालो वर्णकी, नशालु आँखा, मिलेको परेली, कालो तर लामो केश, हिमाल झैँ टल्किने दन्त लहर, सिलिप्प मिलेको त्यो शरीर। आहा! कति राम्री! हातमा कपडा थिएँ। सायद उनी नुहाउन जाँदै थिइन्, उनले मेरो बाटो काटिन्। म […]