झुटा नारा फैल्याई, उग्र राष्ट्रवाद उछाली आफ्नै जनलाई युद्धको भुमरीमा फाली भट्याऊ तिमी, ‘विचारभन्दा माथि देश’ भन्ने निजी विचार आर्त जनका आँसु र रगत दिँदै छन् धिक्कार मेरै हुन भन्छौ भने किन तर्साउँछौ ? आफ्नै माथि किन आगो बर्साउँछौ ? भट्याऊ तिमी, हामीमाथि बाह्य शक्ति हाबी हुने डर छ ! पराईको कुरा छोड तिम्रो नै […]