कम्मान रावल रेफरीले सिट्ठि बजायो, र सुरु भयो, एक खेल, जिन्दगीको खेल, उमेरको खेल। कहिले फाउल भए, कहिले घाइते भए, कहिले लडे, उठे र दौडिए, लडे, फेरि उठे र दौडिए। नाम राख्न, साइत हेराइयो, बिबाह गर्न, साइत हेराइयो, तर साला, मृत्यु साइत नहेरी आउँछ, मेरोमा, उसकोमा, तपाईकोमा। तिमी आउछौ,फूल लिएर, मृत्यु रित्तो हात आउँछ, […]