विद्यार्थी भाइबिनाहरू, अस्ति हामुले ऊर्जाका भौतिक स्वरूप–स्थिर ऊर्जा र गतिमान ऊर्जाको कुणा हर्याँउ । मुइले यई हप्ता हामीले खान्या खानुमी र पेट्रोल, मट्टितेलजसा जीवाश्म ऊर्जाका स्रोतमी कसोरी ऊर्जा जन्मा हुँदो छ भन्ने विषयको कुणा हरुला भन्याको छियाँ । आऊ त आज त्यै बात हरु । म नानू हुँदा गर्मीका बिदामा वैशाख, जेठ काफल, ऐँस्यालु टिप्न […]