कुनै न्युक्लिएर बमभन्दा हजारौं गुणा विध्वंसकारी हुनसक्छ कामुक पुरुषको लिङ्ग ! ब्रम्हाजी, दरिद्र पुरुषको सिर्जना गर्न बन्द गरिदेऊ तिमीले बनाएको बहुलाएको पुरुषभन्दा वैज्ञानिकले बनाएको रोबर्ट धेरै सुरक्षित र अनुशासित छ ! फेरि पनि बलात्कार भएको छ सडकमा मैनबत्ती प्रज्ज्वलित हुनेछ यसपटक मैनबत्तीको ठाउँमा बलात्कारी पुरुषलाई जलाएर हेर अर्को पटक मैनबत्ती जलाउन पर्ने छैन ! कुनै […]