श्याम गैरे अपी, साइपाल चिच्चाइरहेछन्, खप्तड ध्यान मुद्रामा छ, सोच्दै- आफ्नो प्रिय सन्तानबारे । देउडा दाईकै संगीत सुनाउँदै छ, घाटु नाच, धन नाच यहाँको मुस्कानको प्रतिक्षामा छन् । हरेक नेपालीका एरफोनले पनि थाहा पाउन, बाँकी छ यहाँ नेपाल फर्किएको खबर । बाँकी छ छाप्न सञ्चारमाध्यमले, ‘ए यस्तो मान्छे पनि नेपालमा छ’ शीर्षकको हेडलाइन । विश्व […]