अग्लो देखिन्थ्यो दोकान, खल्लो नहोस् पकवान नेतालाई जबाफदेही बनाऔँ, नबनाऔँ भगवान ! हाम्रो कान त चिरिएका छैनन् भन्थे नयाँ जोगीहरू… कुरै नसुन्ने रहेछन् यिनी, छँदै रहेनछन् यिनका कान ! एघार टक्काले पुगेन रे उनको गोरुको दाम बाह्रै टक्का ‘जसको लौरी, उसकै चौँरी’ भन्ने छ गोठालाको अडान ! युवाका सपनाहरूले आत्म दाहको आगोमा रोटी नसेक जनताका […]