इन्द्र बहादुर विष्ट काठमाडौँ । वाक स्वतन्त्रता । यो दुई शब्दले पूरै लोकतन्त्रलाई चिनाउँछ । बोल्न पाउने, लेख्न पाउने मात्रै होइन स्वतन्त्रपूर्वक बाँच्न पाउनु नै सफल लोकतन्त्रको अभ्यास मानिन्छ । जबसम्म एकतन्त्रीय शासन व्यवस्था रहन्छ, त्यो बेलासम्म निरंकुश शासन नै रहन्छ । उदाहरणको रूपमा हामी छिमेकी मुलुक चीन, उत्तर कोरिया, लाओस, भियतनाम, क्युबाजस्ता मुलुकलाई हेर्न […]