हाम्लाई त आफ्नाले ठगे, पराईहरूको के आँट थियो असिनाले त्यहीँ चुट्यो बढी, जहाँ उम्रँदो फाँट थियो ! अर्जुन दाहालजीले रास्वपाको पछिल्लो अवस्थाबारे बुझ्न एका बिहानै कल गर्नुभयो । अमेरिकामा बसोबास गर्दै आएका पत्रकार, समाजसेवी र राजनैतिक विश्लेषक अर्जुनजीको आवाज सुन्दा महाभारत अघि विषादमा परेर गाण्डीव फालेका धनुर्धारी झैँ प्रतीत भयो । अर्जुन उवाच, “हे विष्णु […]