प्रकाश विक काठमाडाैँ । मानिसको सोचाइमा पुष्टि पूर्वग्रह गहिरो रुपमा व्याप्त छ । यसको अर्थ हो, हामी पहिलेदेखि नै विश्वास गरेका कुरा मात्रै सही छन् भन्ने सोचमा रहनु, अनि नयाँ जानकारीहरू पनि त्यही सोचलाई पुष्टि गर्नकै लागि प्रयोग गर्नु । यस्तो मनोवैज्ञानिक पूर्वाग्रह व्यक्तिगत मात्र होइन, सामाजिक र धार्मिक संरचनामा समेत गम्भीर असर पार्दछ । […]