परिवर्तनका विभिन्न कालखण्डमा अग्रगामी नेतृत्व, विकासवादी सोच र परिवर्तनकारी विचार चाहिन्छ । त्यो प्राय युवाशक्तिमा बढी सम्भव हुन्छ । युवा त्यो हो, जो कुनै हदबन्दीभित्र रहेर परिपक्व विचारधारा बनाउँदै काम गर्छ । कुनै पनि राष्ट्रको मेरुदण्ड, त्यो राष्ट्रको तागत, उत्पादन र विकास भनेकै युवाको काँधमा हुन्छ । विभिन्न रणनीति, राजनीतिसँगै परिवर्तनका निम्ति यो देशमा बेला-बेला […]