नेकपा एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत फेरि चयन भएका छन् । गएको शुक्रवारदेखि पोखरामा भइरहेको प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशनबाट बस्नेत अध्यक्षमा चयन भएका हुन् । बस्नेत यसअघि पनि सङ्गठनको अध्यक्ष थिए । यसैगरी प्रेस चौतारी नेपालले कार्यसमितिका पदाधिकारीहरू पनि चयन गरेको छ । सङ्गठनको उपाध्यक्षहरूमा गणेश पाण्डे, सविन […]