बझाङ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले अहिलेसम्म उम्मेदवार खडा गर्न सकेको छैन । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरिसक्दा पनि संसदको सबैभन्दा ठूलो दल कांग्रेसमा भने टिकटका लागि रस्साकस्सी नै चलेको छ । इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा १ मा […]