सुदूरपश्चि प्रदेश । सुदूरपश्चिममा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि दुई सयभन्दा बढी पराकम्प गइसकेको छ। आज दिउँसो १ बजेसम्म दुई सयभन्दा बढी पराकम्प गइसकेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको हो। मापन केन्द्रका अनुसार गएराति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७, राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र आज बिहान २ […]