काठमाडौँ । चुनाव निकटै एक सप्ताहको लागी अमेरिकाबाट नेपाल आउँदा काठमाडौँ-१ को चुनावी माहौलको धरातलीय अवस्था हेर्ने विचार थियो । सञ्जालमा निकै “भाइरल” रहेका उम्मेद्वार के मतदाताको घर दैलोमा पनि उत्तिकै चर्चित होलान् कि मिडियाबाजी मात्रै होला ? यही प्रश्नको प्रत्यक्ष उत्तर पाउन काठमाडौँ-१ मा बसोबास गर्ने मेरा केही युवा मित्रहरूलाई सम्पर्क गर्दा उनीहरूले, “ल […]