दैवी प्रकोप ! दैवलाई मात्र के आरोप ? प्रकृति छ महान केही भाग्यले भासियौँ यहाँ त केही कर्मले पर्यौं डुबान पहाड पहिरो, वर्षा भारी बने खेतबारी अब आहाल गहिरो बालुवा झिकेका फाँट, जग्गा मिचेका घाट, बनेछ चिहान हामी खोलामा गयौँ कि खोला हामी कहाँ आए खै कुन्नि ? जहाँ राख्यौँ गुजाराको सामान, त्यहीँ भेट्न आयो […]