इन्टरनेट र मोवाइल ल्यापटप भएका विद्यार्थी संख्या एउटा कक्षामा ६/७ जना भन्दा बढी नभएपछि चन्द्रागिरि नगरपालिका ७ स्थित महादेवस्थानस्थित प्रभात माध्यमिक विद्यालय सञ्चालनमा ल्याइएको छ । ‘हाम्रा विद्यार्थीसँग पनि इन्टरनेट र डिभाइस भएन, हामीले किनेर दिन पनि सकेनौं’ विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद रुपाखेती भन्छन्, ‘कुनै विकल्प नभएपछि चाहेर पनि विद्यार्थीलाई पढाउन सकेनौं ।’ निरन्तरको लकडाउन र […]