सरकारले श्रमिक अस्पताल निर्माणलाई सैद्धान्तिक सहमति दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद् बैठकले श्रमिक अस्पताल निर्माणको लागि सैद्धान्तिक सहमति दिएको हो । मन्त्री कृष्णकुमार श्रेष्ठको यसअघि श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली समेत गठन गरेको छ । मन्त्रालयका सहसचिव शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको […]