चैनपुर, बझाङ । तीन वर्षअघि जयपृथ्वी नगरपालिका–९ कि यादवी जोशीको घरमा भरखर किनेका एक हल गोरु थिए । चरिचराउन गर्न वन नभएको हुँदा उनी असार र मंसिरबाहेक बाँकी समय पल्लो गाउँ चरिचराउनका लागि पुर्याउथिन् । उनको घरमा गोरू भएपछि छिमेकीहरुले समेत खेत जोत्ने मौका पाउँदथे । घरमा ल्याएपछि दुई महिना गोरू दैनिकजसो जोतिन्थ्यो । पानी […]