महेन्द्रनगर । अनुहारै छोपिनेगरी घाँटीभरी खादा । गहुँगोरो अनुहार पनि रताम्य भएको । न धेरै अग्लो, न होचो नै । ठीकैको जीउडाल । वरिपरि सेल्फी खिच्नेको ताँती । उनी थिए साइकल यात्री अभिनय कार्की । उनको नाम नै अभिनय । झट्टै उनको नाम सुन्दा नक्कल पार्ने, नक्कले अर्थात् अभिनयकर्ता । उनले खेलेका नाटकहरुबाट नै उनको […]