काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले देशकै आर्थिक पाटो मजबुत बनाउन लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च भएको भन्दै यस्ता उद्योगहरुको प्रवद्र्धन र विकासका लागि सरकार प्रतिवद्ध भएर लाग्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलसँग सिँहदरबारस्थित मन्त्रालयमा भएको भेटघाट र छलफलका […]