अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही राष्ट्र बैंकको ऐन र कानुनअनुसार नै निर्णय गरिएको दाबी गरेका छन्। आज सोमवार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले गभर्नर अधिकारीलाई सरकारले राष्ट्र बैंकको ऐन, कानुनअनुसार कारबाही गरेकाले त्यो कानुनसम्मत भएको तर्क गरे । उनले भने, ‘राष्ट्र बैंकको ऐन प्रावधान र कानुन संवत् […]