काठमाडौं । सेती महाकाली प्रवास सेवा समितिले प्रवासी नेपालीको मताधिकारको सुनिश्चितता गर्न विभिन्न कूटनीतिक नियोगहरूको ध्यानाकर्षण गराएको छ । आइतबार सेती महाकाली प्रवास सेवा समिति भारत केन्द्रीय अध्यक्ष अम्मर बिष्टसहितको टोलीले कूटनीतिक नियोगहरुलाई पत्र पठाउँदै ध्यानाकर्षण गराएको हो । स्वच्छ, पारदर्शी, शान्तिपूर्ण र समावेशी निर्वाचन हुँदा लोकतन्त्र बलियो हुने भन्दै सबै नागरिकको सहभागितामूलक निर्वाचन गर्न […]