बझाङ । गएको सोमबारसम्म बुंगल नगरपालिका–९ रारूकी गीता पार्कीको दैनिकी राम्रै चल्दै थियो । गाउँमा दुई छोरा छोरीसहित पार्कीको परिवार ‘सानो परिवार, सुखी परिवार’मा गनिन्थ्यो । श्रीमान् पुष्कर पार्की रोजगारीको सिलसिलामा भारतमा थिए । सोमबार नै पुष्कर घर पुगे । यता घरमा पार्वती पनि छोरा छोरीको पालन पोषणमै थिइन् । पुष्कर घर आएको बेलामा भने […]