कञ्चनपु । कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। भीमदत्त नगरपालिका–१, २ र ३ का १ हजार ३ सय मतगणना हुँदा कांग्रेस उम्मेदवार रमेश लेखकले ६३० मतसहित अग्रता कायमै राखेका हुन्। एमाले उम्मेदवार निरुदेवी पाल उनलाई पछ्याइरहेकी छन्। पालले ३५२ मत प्राप्त गरेकी छन्। क्षेत्र नं ३ को प्रदेशसभा ९२० […]