मष्टा, बझाङ । बुधबार मष्टा गाउँपालिकामा बजेट तथा कार्यक्रमका लागि सुझाब संकलन गर्ने कार्यक्रम राखिएको थियो । अघिल्लै दिनदेखि रेडियोले सूचना प्रशारण गरेको हुँदा गाउँपालिकाभरिका स्थानीयको बाक्लै उपस्थिति थियो । सर्वपक्षीय बैठकमा प्रत्येक गाउँबाट आएका मान्छेले गाउँपालिका खचाखच भरिँदै थियो । दिउँसो मध्याह्नतिर पालिकाको हलमा कार्यक्रम सुरु भयो । बिहान सबेरै आएको एक टोली भने […]