डा. दिपेन्द्र सुदिप नेपालमा हालैको Gen Z आन्दोलनले बेरोजगारी, भ्रष्टाचार, अवसरको असमानता, शासनको पारदर्शिताको अभाव, राजनीतिक नेतृत्वप्रति अविश्वास आदि कारणहरूले गर्दा युवापुस्ताको धैर्यता समाप्त भइसकेको देखाएको छ । हुन त हाम्रा राजनैतिक दलका नेताहरूले यसको औचित्यलाई अझै पनि आत्मसात् गर्न सकेका छैनन् मैले यो विषयमा पहिले नै एउटा लेख लेखिसकेको छु अब बढी केही भन्नु […]