बझाङ । शताब्दी नजिकैको उमेर । गाउँमा मात्रै नभई वडाभरि नै सबैभन्दा पाको मान्छे । झट्ट देख्दा थला परेको जस्तो जीउ । तर, सामान्य कामधामका लागि बारीसम्म गइरहने । बुढ्यौलीमा पनि माटोसँगको सामिप्यताले चिनाउँछ, तुलसीदेवी जोशीको कृषि संघर्ष । खप्तडछान्ना गाउँपालिका–५ पिठातोला स्थायी घर भएकी जोशीलाई अहिले पनि बारीमै गइरहनुपर्ने नियति भने होइन, बाल्यकाल देखिको […]