काठमाडौँ । सरकारी कार्यालय, संगठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरु समेतको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । आइतबार सार्वजनिक भएको महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ बराबर बेरुजु थपिएको छ । प्रतिवेदनअनुसार संघीय […]